गण्डकीको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख (पूर्णपाठसहित)
पाेखरा | असार १, २०८१
पोखरा: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट ल्याएको छ ।
गण्डकी प्रदेश सभाको छैटौं अधिवशेनको १३ औं बैठकमार्फत अर्थमन्त्री डा. टकराज गुरुङले आज (शनिबार) बजेट सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको बजेटको पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ र चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार विनियोजित गरिएको छ ।
सो बजेटमा कृषि, पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
हेर्नुहोस् पूर्णपाठ:-
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

